खुसी केमा छ - E Shayari Love

Breaking

विज्ञापनका लागि सम्पर्क गर्नुहोला


Post Top Ad

Post Top Ad



Saturday, March 27, 2021

खुसी केमा छ

 खुसी केमा छ,मैलेबुझिनँ
प्राप्ति या चाहानामारु
वा अरु कुनै बहानामारु


खुसी भोकमै छ भने भोजन किनरु
भोजनमा छ भने भोक किनरु
खुसी मनमा छ भने धन किनरु
सत्यमा छ भने झुठा वचन किनरु
खुसी केमा छ, मैले बुझिनँ
प्राप्ति या चाहानामारु
वा अरु कुनै बहानामारु


खुसी निद्रामा छ भने महंगो बिस्तरा किनरु
बिस्तरामा छ भने निद्रा किनरु
खुसी केमा छ, प्राप्ति या चाहानामा
वा अरु कुनै बहानामारु
खुसी महलमा छ भने झोपडी किनरु
झोपडीमा छ भने महल किनरु
खुसी सहरमा भए गाउँको रहर किनरु
गाउँमै खुसी भए सहरी कहर किनरु
खुसी केमा छ, प्राप्ति या चाहानामा
वा अरु कुनै बहानामारु



बोल्दा बोली नै सकिएला जस्तो गर्ने जन खुसी छन्रु
कि कुहिएका मन खुसी छन्रु
तीन पुस्ता पुग्नेगरी धन थुपारेका मन खुसी छन्रु
या आगो नै नफुकी मागेर छाक टार्ने जन खुसी छन्रु
कुहिएको साँसको पनि पैसा नै पर्ला जस्तो गर्ने खुसी छन् किरु
बेवारिसे रेडियो जसरी फतफताउने खुसी छन्रुआखिर खुसी केमा छ
प्राप्ति या चाहानामा वा अरु कुनै बहानामारु


No comments:

Post a Comment

Post Top Ad