समय कविता - E Shayari Love

Breaking

विज्ञापनका लागि सम्पर्क गर्नुहोला


Post Top Ad

Post Top Ad



Friday, March 16, 2018

समय कविता

भुत पनि त्यहि हो ,र्वतमान पनि त्यहि हो,
त्यहि हो भविष्य पनि,
जीत हो , संयोग हो त्यो बहुमुल्य भन्छु म पनि ।
बित्तै जान्छ , सकिदै जान्छ फर्किन्न केहि गरि जिवित
हुन्छ व्यो जीवनको हर कालखण्डमा बगेको नदि झै गरि ।
पछुताउनु त व्यथे हो मनुले उपभोग गर्न नजानेर लक्ष्य पनि
अध्यारो  भइसक्यो समयमै मान्यजनेका अर्ति नमानेर ।
कस्तो चिज हो व्यो सबलाई आश्चर्य चकित पार्ने ,
कस्तो खेल हो त्यसको एउटा सानो बिजलाई उमार्ने ।
 
जन्म पनि व्यसैले  ल्यायो , मृत्यु पनि व्यसैले ल्यायो,ल्याउने छ
पुनर जन्म पनि भैगो छाड्देउ तिम्रा लोभ लालचहरुलाई भुल
तिम्रो सच्याउनु छ भने ।
सृष्टिग गन्यो, हुकर्यायो, बिज्यायो अीन गन्यो नष्ट पनि,
स्वबथे छैन, द्यमण्ड छैन ,छैन भ्रष्ट पनि ।
नत नियम मान्छ, नत निति नै मान्छ,
मान्दैन कानुन पनि
खरिद न बिक्रि मुल्यै बिनाको उपभोग गर्छन
सबले बहुमुलय छ भनि ।

No comments:

Post a Comment

Post Top Ad