इश्वर तिम्रै शरणामा पर्छु ,
उदेश्य लिर्इ अगाडि बढ्छु ।
देशका लागि सगरमाथा चढ्छु ।
सहिद पनि तिम्रै लागि बन्छु ,
अनयाय पाए पनि सहिरहन्छु
देशकै लागि प्राण त्यागाैला ,
म मर पनि यमे देश कै हाेला
.........✍️ NABIN
_____________________________________________________________________________________
No comments:
Post a Comment