सिहद नबनी संसार छाेडि कहि गइरहेछ ।
भाेलि भाेलि भन्दा भन्दै भाेलि किन नलाने ?
सहिद बन्न देशका निम्ति गाेलि किन नखाने ।
भाेलि भाेलि भन्दा भाेलि कहिले अाउँछ ?
जब त भाेलिकाे दिनले नयाँ विचार ल्याउछं ।
Nabin
____________________________________________________________________________________
E Shayari Love
No comments:
Post a Comment