जन्म देखी मृत्यु पर्य न्त खाेजीरहे त्यहि चिजलार्इ
तर जहिल्ये त्याे भनदा पछिल्तिरै म रहेकाे मान्छे ।
महिजै लक्ष्यदेखि हारेकाे मान्छे (२)
तर त्यसकै परर्वार्इमा क्षणक्षण मुटुकाे धड्कार्इमा
बाटाे बाटाे र माटाे माटाेमा म कुरेकाे मान्छे,(२)
म हिजै लक्ष्यदेखि हारेकाे मान्छे । (२)
हेर म अाजसम्म त्यसकै जवाफकाे खेजीमा
गाउँ गाउँ र ठाउँठाउँ चारेकाे मान्छे , (२)
झर्ना मासिना अाशाका त्यान्द्राहरूलार् समेत
म अाफैले मान्छे । (२)
म हिजै लक्ष्य देखि हारेकाे मान्छे । (२)
भाेक , प्यास र बासकाे दर्दबाट पिल्सीएर,
त्यसैकाे अाशामा म दिबएकाे मान्छे ,
अाज हेर म त्यिह झिनाे लक्षयबाट ठिगएकाे मान्छे । (२)
मनका उजाड भावनाहरूलार्इ लथालिङ्ग र भताभूङ्ग
पारेर , म यसकै पछि लागेकाे मान्छे ,
भिखारीले भिख मागे झैँ त्यसकाे प्राप्तीका
लागि म अाफैँले भिख समेत मागेकाे मान्छे । (२)
म हिजै लक्ष्यदेखि हारेकाे मान्छे । (२)
जीवनकाे अन्तिम घडिसम्म पनि
म त्यसैकाे अाशमा बाँचेकाे मान्छे ,
दु ख र पिडा बाट पिल्सिएर पनि
म एक्लै हाँसेकाे मान्छे ,
अनि फेरी त्यसकै अाशामा बाधा र
अवराेधहरूलार्इसमेत
कुल्चेर मएक्लै नाचेकाै मान्छे ।
म हिजैँ लक्ष्यदेखि हारेका मान्छे ।
म हिजैँ लक्ष्यदेखि हारेका मान्छे ।
नाम मुकेश कुमार ठाकुर
Author Details
Templatesyard is a e shayari love resources site is a provider of high quality e shayari love template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality e mukesh kumar thakur shayari which are professionally designed and perfectlly seo optimized to deliver best result for your .










No comments:
Post a Comment