मुटु मुटु हराएपछी ,तन तन हराएपछी
म युवा भएको हुँ , बच्पन हराएपछी
मैले कति खोजे कति खोजे पाउँदै पाइन
तिमिमा नै भेट्टाएँ मेरो मन हराएपछि
सबै सम्झेर जीवन उसैलाइ सुम्पेको थिएँ
अनि रुनु नै रहेछ वचन हराएपछी
आज यो जिन्दगी येस्तो बिजोगमा छ
मृत्यु पछि ओढाउने कफन हराएपछी
मैले बढो रहरले तिमिलाइ रोजेको थिए
सक्कियो तिम्रो सिउँदोको जतन हराएपछी
म युवा भएको हुँ , बच्पन हराएपछी
मैले कति खोजे कति खोजे पाउँदै पाइन
तिमिमा नै भेट्टाएँ मेरो मन हराएपछि
सबै सम्झेर जीवन उसैलाइ सुम्पेको थिएँ
अनि रुनु नै रहेछ वचन हराएपछी
आज यो जिन्दगी येस्तो बिजोगमा छ
मृत्यु पछि ओढाउने कफन हराएपछी
मैले बढो रहरले तिमिलाइ रोजेको थिए
सक्कियो तिम्रो सिउँदोको जतन हराएपछी
______________________________________










No comments:
Post a Comment