मन मुटाब होईन कतै, रहोस् कंचन छर्लङग ।
दुख पिडा मात्र होईन, रोपौ बिज हर्सको,
दशैं गयो, तिहार गयो,बहार नयाँ बर्षको ।
यात्रा सबका सफल रहुन्, सुमार्गको चाहना,
नयाँ बर्षको मंगलमय शुभ कामना ।
दुख पिडा मात्र होईन, रोपौ बिज हर्सको,
दशैं गयो, तिहार गयो,बहार नयाँ बर्षको ।
यात्रा सबका सफल रहुन्, सुमार्गको चाहना,
नयाँ बर्षको मंगलमय शुभ कामना ।
__________________________________________________________________
..............✍️ E SAYARI LOVE










No comments:
Post a Comment