विधार्थी - E Shayari Love

Breaking

विज्ञापनका लागि सम्पर्क गर्नुहोला


Post Top Ad

Post Top Ad



Friday, April 27, 2018

विधार्थी

विधार्थी बनि पढ्नु पर्छ आफनै लागिलाई ,
नेपाली बनि सगरमाथा चढ्नुपर्छ देशका लागिलाई ।
संसार भरि उज्यालो छर्ने हाम्रै लागि होनी,
नेपाललाई सुरक्षा गर्न हाम्रै काम भोनी,
नपालको इज्जत बन्दा, हाम्तै बढ्ने हो,
हमिले पढे हाम्रै लागि भो,
शिक्षा लाई सुरक्षा गर आफनै लागि,
हमिले पढे हामि नै अगाडि ।
_________________________________________________________________________________

No comments:

Post a Comment

Post Top Ad