तिमिलार्इ प्रश्न - E Shayari Love

Breaking

विज्ञापनका लागि सम्पर्क गर्नुहोला


Post Top Ad

Post Top Ad



Wednesday, April 25, 2018

तिमिलार्इ प्रश्न

नाना थरी कुरालगार्इ माया तिमिले मारयाै किन ? (२)
इ्न्द्र जस्ता राजाकाेनी  शेखी तिमिले  झारयाैँ किन ? (२)
माया जालकाे पासा भित्र तिमिले मलार्इ पारयाै किन ? (२)
प्रेमकाे खेलमैदान भित्र पनि तिमिले खेल हारयाै किन ? (२)

अहड. कारमा रूमल्लिएर तिमि परिवर्तन भयैँ किन ? (२)
थाे काइैँ काँडकाे बगैँचामा छाेडि मलार्इ गयाैँ ? (२)
काडासँग  फुलले पनि अाज माया लायाैँ किन ? (२)
जीवनकाे अन्तिम पल सम्म पनि साथदिने झूठाे कसम खायाैँ किन ?

माया, सदभाव र ममता लार्इ सधैँ तिमिले सानाेमान्याैँ किन ?
सत्या र असत्यकाे परिश्रामा पनि तिमिले असत्यलार्इ नै सहि ठान्यैँ किन ? (२)
सधैँ अहड.कार रूचाउने तिमि अाज दु  .. खमा फेरि परयाैँ किन ? (२)
पथ्थरकाे कठाेरता झैँ तिमिले सम्पूर्ण अाफना विश्वासलार्इ जलायाैँ किन ? (२)

पानीकाे स्वच्छलता झैँ शुद्ध मनलार्इ समेत तिमिले अाज माटाेमा मिलायाैँ किन ?

मित्रै मित्रकाे घुर्इचाेमा पनि तिमिले अाफनाे काेहि देखेनै किन ?

म्रनु सिवाय बाँकी केहि नराखेकी तिमले संसार छाेड्नु अघि मलार्इ एउटा सानाे पत्र लेखेनाैँ किन ?? (२)
_____________________________________________________________________________________
नाम : नविन
E SAYARI LOVE 

No comments:

Post a Comment

Post Top Ad